असाेज १२ गते २०८०
08:29: AM
असाेज १२ गते २०८०
08:29: AM

इच्छा (कबिता)

असार ३१ गते २०७९
7:21 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
   इच्छा (कबिता)लेखकः सन्देश जिसीबनु म सधै यहाँ, कोमल फुलको थुङगा गुराँसको माया बोकेर छातिभरी रहु सधै किल्ला भित्र स्वदेशकोफुल्न फल्न सधै पाउँ म , श्रमका दान बनी यहाँ स्वाभिमानी भै बाच्न चाहान्छु सधै नेपाली बनि रहेपनि यहाँबनेर हिमाल जस्तै अटल, उठने चाहाना राख्दछु मनमा पुछेर आशु मेटन चाहान्छु, गुम्सििएका बेदना नेपाली जनमाबगेर नलिनाला जस्तै भिजाउ, मेचिकाली मैदान पासमा पसिना पुछ्दै हर दिन, पुरा गरु सपना आमाकै काखमायोद्धा बनेर भक्तिको यहा, अमर नाताको प्रतिक बनु म सबैको भोको पेट भर्न नुनतेलको लागी जिउदो लासझै लास नबनु कसैंकोखोजि गरेर नयाँ प्रतिभा आफैमा,विविध साहित्यिक रचनाको ब्यङग्य गर्दै सामाजिक विकृति प्रति आध्यामिक नितिसंग मन जित्नु अरुकोआशाको किरण बनी सबै,जगेर्ना गरु म आफ्नै भाषा र भेषको जनम जननीको भक्त बनी,कर्मठ एक नागरिक बन्न सकु म देशको ।।लेखकः सन्देश जिसी मल्लरानी गाउपालिका –३ चुजाठाटी प्यूठान भानुभक्त माबिको कक्षा ९ मा अध्यनरत ( २०९ औ भानु जयन्तिमा जिल्ला स्तरीय कबिता प्रतियोगितामा सान्वता स्थान प्राप्त गर्न सफल कबिता )

रिप्लाई गर्नुहोस