काठमाडौँ।सरकारले मुख्यसचिव नियुक्त गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो।सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।
उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले कामु मुख्यसचिव बनाएको थियो।योसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् ।
योसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन्।यसअघि उनी प्रधानमन्त्री कार्यालयको सिनियर सचिव भएका कारण कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । उनी कानुन सेवाबाट सचिव भएकी थिइन्।