मंसिर १२ गते २०८०
06:19: PM
मंसिर १२ गते २०८०
06:19: PM

तिमी 

जेठ ११ गते २०८०
4:32 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

लव कुमार अधिकारी

यो

सुन्दर बिहानिमा

तिमी हावा जसरी आउछौ

अनि तिम्रा याद चै

नदिले किनारलाई पर्खिरहे जस्तै

म हुनेछु ,

त्यो एक्लोपनमा

हराइरहेको हुन्छु,

जब तिमी प्रबेश गर्छौ  

दिमाग नै खलवल मच्याउछौ

त्यो साउनको झरी

 झै

तिम्रो मौनतामा  डुब्दै

म रुमलिँदै

सम्हालिन खोज्छु

हावामा उडेको बादल  जस्तै मनलाई

तिमी आँधिबेरी  बनेर आउछौ

अनि उडाएर लैजान्छौ  !

रिप्लाई गर्नुहोस

You cannot copy content of this page