समय : ०५:३४ am | शुक्रबार , असाेज ३ गते २०८१

जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

स्वर्गद्वारी अपडेट | भाद्र २४ गते २०८१

प्युठान।प्युठान नगरपालिका -८ का वासुदेव थापाले आफ्नो जन्मदिनको अवसरमा बिद्यालयलाई सहयोग गरेका छन्।

प्युठान नगरपालिका -८ बाग्दुलामा रहेको  जनता माध्यामिक बिद्यालयका एघार जना बौदिक अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेका छन्।विद्यालयमा रहेका बालबालिकालाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यले शैक्षिक सामग्री उपलब्ध गराएको थापाले बताए।

त्यस्तै गेजवाङमा रहेको बालज्योती माध्यमिक बिद्यालय र खाप्रेंङ्गखोलामा रहेको आधारभूत बिद्यालयलाई १/१ थान वाटर डिसपेन्सर बितरण गरेको थापाको भनाई छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्