समय : १२:०९ am | शनिबार , कार्तिक ९ गते २०८१

आज गुरुपूर्णिमा मनाइँदै

स्वर्गद्वारी अपडेट | असार १८ गते २०८०

१८ असार। गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्