सुरु भयो रोपाइँ स्वर्गद्वारी अपडेट | जेठ १४ गते २०८० तीन दिनको बर्षातले प्युठानमा रोपाई सुरु भएको छ ! प्युठानको बिभिन्न स्थानहरुमा यतिबेला धमाधम रोपाइँ सुरु भएको छ l तस्बिर- निकेश पोख्रेल