कार्यक्रममा स्थानीय महिलाद्वारा पन्चेबाजाले स्वागत गर्दै।
स्वर्गद्वारी अपडेट |
जेठ १८ गते २०८२
प्युठान।स्वर्गद्वारी नगरपालिका -८ दहचौर स्थित शान्तीपार्कको लुम्बिनी प्रदेशका संस्कृती, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री माननीय बद्रीप्रसाद पाण्डेले शनिवार शान्तिपार्क समुद्घाट्न कार्यक्रममा स्थानीय महिलाद्वारा पन्चेबाजाले स्वागत गर्दै।