समय : ०८:४६ pm | शनिबार , जेठ ३१ गते २०८२

महिलाले नचाएको तरवार(फोटो फिचर)

स्वर्गद्वारी अपडेट | मंसिर २ गते २०८१

प्यूठान।तिहार पछिको द्धितिया तीथिको अवसरमा चकचके मेलामा प्यूठान नगरपालिका १ खैराका महिलाहरुले तरवार नचाएका छन् । पछिल्लो समय तरवार नाँचमा महिलाहरुको आर्कषण बढ्न थालेको छ । तस्बिर /स्वर्गद्वारी अपडेट

यो पनि पढ्नुहोस्