असाेज १२ गते २०८०
09:33: AM
असाेज १२ गते २०८०
09:33: AM

विश्व कप लिग-२ अन्तर्गत नेपाल र स्कटल्यान्ड खेल्दै

मंसिर १८ गते २०७९
8:48 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्युठान, नामिबियामा चलिरहेको आईसीसी क्रिकेट विश्व कप लिग टू शृङ्खलामा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ ।खेल दिउँसो पौने २ बजे विन्डहोकमा रहेको युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ ।नामिबियासँगको खेल वर्षाका कारण प्रभावित भए पछि नेपालले एक अङ्क पाएको छ । स्कटल्यान्डले भने शृङ्खलाको पहिलो खेलमा नामिबियालाई पराजित गरेको छ ।नयाँ कप्तान रोहित पौडेलको कप्तानीमा नेपालले पहिलो पटक लिग टू खेलिरहेको छ ।

रिप्लाई गर्नुहोस