समय : १२:३६ pm | शनिबार , श्रावण १२ गते २०८१

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज एपीएफ र कोशी प्रदेश खेल्दै

स्वर्गद्वारी अपडेट | पौष १८ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज कोशी प्रदेश र एपीएफ क्लब खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ ।

अस्ति भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा पुगेको हो । पहिलो क्वालिफायरमा एपीएफले कोशीलाई हराएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page