मंसिर १३ गते २०८०
03:22: PM
मंसिर १३ गते २०८०
03:22: PM

प्यूठान– रोल्पा– सल्यान– सुर्खेत खण्ड स्तरउन्नतीः २ अर्ब ९१ करोड बजेट विनियोजन

जेठ १८ गते २०७९
12:43 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । सरकारले सोमबार गरेको २०७९÷८० सालको बजेट भाषणमा मदन भण्डारी राजमार्गको स्तरउन्नती को लागी २ अर्ब ९१ करोड वजेट विनियोजन गरेको छ । सोमबार सङ्घीय संसदमा आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले झापाको बाहुनडाडादेखि डडेल्धुराको रुमालसम्म भित्रि मधेस क्षेत्रमा अबस्थित ठूला उपत्यका जोडने निर्माणधीन मदनभण्डारी राजमार्ग गुल्मि –अर्घाखाची– प्यूठान– रोल्पा– सल्यान– सुर्खेत खण्ड स्तरउन्नतीको लागी २ अर्ब ९१ करोड बजेट विनियोजन गरिएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page