असाेज १२ गते २०८०
09:31: AM
असाेज १२ गते २०८०
09:31: AM

करिब ७० केजी अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

वैशाख १६ गते २०७९
4:01 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
चितवन, १६ वैशाख । चितवनको राप्ती नगरपालिका–१ परेवाकोटबाट करिब ७० केजी अवैध लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही नगरपालिका–३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजा रहेका छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्रजालाई बोरामा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

रिप्लाई गर्नुहोस