माओबादीले सर्बसहमत छान्यो माण्डबीमा अध्यक्ष र उपाध्यक्ष
स्वर्गद्वारी अपडेट
वैशाख ३ गते २०७९
11:50 AM
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । नेकपा माओबादी केन्द्र माण्डबी गाउपालिकाले अध्यक्ष र उपाध्यक्षको नाम सिफारीस गरेको छ । अध्यषमा नवराज अधिकारी र उपाध्यक्षमा मुगा पुनलाई सर्बसहमति चयन गरि।एको स्रोतले जनाएको छ । अध्यक्ष पदका उमेदबार अधिकारी अघिल्लो निर्बाचनमा १२ मतले पराजित भएका थिए । त्यस्तै उपाध्यक्ष पुन माण्डबी गाउपालिकाकी उापाध्यक्ष नै हुन । माण्डबी गाउपालिकामा विप्लब सहित चुनाबी तालमेल गरेका छन ।