असाेज ९ गते २०८०
07:52: AM
असाेज ९ गते २०८०
07:52: AM

अर्घाखाचीको एक कृषि फर्ममा चट्याङ

वैशाख २ गते २०७९
8:05 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
  अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ४ पटौटी–जुकेपानीमा चट्याङले लाग्दा कृषि फर्ममा करिब ८० हजार जतिको नोक्सान भएको छ । पटौटी–जुकेपानीमा सौर्य नारायण न्यौपानेले संचालन गरेको जगदम्बा कृषि फर्ममा आज बिहान करिब ४ः३० बजे चट्याङका कारण करिब ८० हजार जतिको नोक्सान भएको हो ।चट्याङले न्यौपानेको घर र फर्ममा गरेको वायरिङ १ फृज साउण्ड सिस्टम र करिब ७० मिटर जति कालो तार जलेर नष्ट भएको छ । साथै फर्ममा रहेका केहि कुखुरा पनि नोक्सान भएका छन् ।जगदम्बा कृषि फर्ममा अहिले ८०० कुखुरा तयार भएका छन् । 

रिप्लाई गर्नुहोस