मंसिर १३ गते २०८०
01:51: PM
मंसिर १३ गते २०८०
01:51: PM

प्युठानका किसानलाई धान स्याहार्ने चटारो

असाेज १८ गते २०८०
5:59 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

असोज १७ प्युठान। जिल्लाका सबैजसो किसान यतिबेला धान काट्न व्यस्त छन् । पाकेर पहेँलै भएको धान काट्न किसानलाई चटारो परेको छ।

किसानले खेतमा काटिएको धानलाई सुरक्षित तवरले राख्नका लागि खेतवारीमा व्यस्त हुन थालेका छन।प्युठान नगरपालिकाको फाँट मा आज धान काट्ने कृषकहरुलाई चटारो परेको छ। लगातारको वर्षाका कारण यसअघि पाकेको धान भित्र्याउन नपाएकाले आज मौसमले साथ दिएको प्युठान नगरपालिकाका कृषक मोहन बिस्टले बताए।उनले भने - “मेहनत गरेर पलाएको धानबाली भित्र्याउन नपाउने भन्ने चिन्ता थियो, मौसमले आज साथ दिएको छ।"शनिवार सम्म पानी परेन भने सबै पाकेको धान भित्र्याउने कृषक बिष्टले बताए।  

रिप्लाई गर्नुहोस

You cannot copy content of this page