फागुन १० गते २०८०
07:25: AM
फागुन १० गते २०८०
07:25: AM

सिटीले जित्यो च्याम्पियन्स लिग

जेठ २८ गते २०८०
9:01 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल उपाधि पहिलोपल्ट जितेको छ ।टर्कीको स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटलीको इन्टर मिलानलाई १-० ले हराउन सिटीको लागि रोड्रीले खेलको ६८औं मिनेटमा गोल गरे ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page