समय : १०:०७ am | शुक्रबार , कार्तिक २ गते २०८१

मन्त्री राणा र राष्ट्रसंघीय उपमहासचिवबीच भेट

स्वर्गद्वारी अपडेट | असाेज ११ गते २०८१

काठमान्डौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसंघीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ ।

भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंसा गरेकी छन् । उनले लैङ्कि समानताका लागि नेपाल युएन वुमनसँग मिलेर काम गर्न सदैव तत्पर रहेको बताएकी थिइन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्