गुजरातमात्र होइन, भारतभर प्रचण्ड गर्मीका तातो हावाको लहर चल्न थालेको छ। यसले देशको अधिकांश भाग सुक्खा बनेको छ। गैर–नाफामूलक संस्था जीव–दया ट्रस्टद्वारा सञ्चालित एउटा पशुपन्छी अस्पतालका चिकित्सकले केही सातामै अस्पतालले हजारौँ चराहरूको उपचार गरेको जानकारी दिए।
भारतमा प्रचण्ड गर्मीका कारण उड्दै गरेका चरासमेत झर्न थाले








