समय : ०८:५० am | शनिबार , श्रावण १२ गते २०८१

दुई वटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको ज्यान गयो

स्वर्गद्वारी अपडेट | वैशाख ११ गते २०८१

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार बिहान लुमुट शहरमा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ ।

यी हेलिकप्टरले रोयल मलेसियन नौसेना परेडका लागि प्रशिक्षण गरिरहेका थिए । दुर्घटनामा हेलिकप्टरमा रहेका सबै १० जनाको ज्यान गएको खबरमा उल्लेख छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page