समय : ०६:३९ am | शनिबार , श्रावण १२ गते २०८१

आज तिन प्रदेशका एक/दुई ठाउँमा राति ठूलो पानी पर्ने अनुमान

स्वर्गद्वारी अपडेट | भाद्र ३ गते २०८०

काठमाण्डाै - आज कोशी, गण्डकी र बाग्मती प्रदेशका एक/दुई ठाउँमा राति ठूलो पानी पर्ने अनुमान रहेको मौसमविद्ले बताएका छन् । दिउँसो भने पहाडी जिल्लाका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो ।

उहाँका अनुसार मनसुनी न्यून चापीय प्रणाली नेपालभन्दा पर सरेको छ । यसले गर्दा तत्काल देशभर ठूलो वर्षाको सम्भावना छैन। अहिले काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लागेको छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page