समय : ०५:१३ pm | बिहिबार , असार २६ गते २०८२

भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बालाई

सन्तोष सुनार | जेठ ६ गते २०८०

भ्वाइस किड्स सिजन(२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि जितेका सफ भएका हुन ।

फिनालेमा सुब्बासहितका आठजनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे । 

उपाधि जितेका उनले  १५ लाख रुपैयाँ नगद प्राप्त गरे । भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार जित हो ।

यो पनि पढ्नुहोस्