समय : ०८:४५ am | शनिबार , श्रावण १२ गते २०८१

स्वर्गद्वारी नगरपालिकाको आफ्नै जेसिबी

स्वर्गद्वारी अपडेट | मंसिर २० गते २०८०

 प्युठान।स्वर्गद्वारी नगरपालिकाले जेसीबि खरिद गरेको छ।आर्थिक वर्ष २०८०/०८१ को १३ औं नगरसभाबाट बिनियोजित बजेट अनुसार ५३ लाख ८० हजार लागतमा जेसीबि मेसिन (ब्याकुलोडर )खरिद गरेको नगरपालिकाले जनाएको छ ।

मेसिन खरिद गरिएसँगै सडक तथा भौतिक पूर्वाधार विकास निमार्णका लागी ठुलो टेवा पुग्ने स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page