समय : ०२:२३ pm | शनिबार , श्रावण १२ गते २०८१

भालुवाङ-चकचके सडक खण्ड निर्माण हुँदै (फोटो फिचर)

स्वर्गद्वारी अपडेट | फागुन २७ गते २०८०

प्युठान । सडक चौडा गर्नका लागि भालुवाङ –चकचके सडक खण्ड  निर्माण हुँदै ।

दिउसो १ बजेदेखी ५ बजेसम्म र राती १० बजेदेखी बिहान ५ बजेसम्म सडक बन्द हुने सडक डिभिजन प्युठान कार्यालयले जनाएको छ।सडक खुल्ने समय बिहान ५ बजे देखी दिउसो १ बजे सम्म र बेलुका ५ बजे राती १० बजे सम्म सडक सुचारु हुनेछ।


कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page