समय : १०:१८ am | शनिबार , श्रावण १२ गते २०८१

सुनकाे भाउ आज चार सय रुपैयाँले बढ्याे

स्वर्गद्वारी अपडेट | भाद्र १८ गते २०८०

स्वर्गद्वारी अपडेट समाचमर डेक्स  

भदौ १८। सुनचाँदीको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले बढेको हो नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १३ हजार रुपैयाँ पुगेको छ ।यस्तै, चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय ६५ रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page