समय : ०८:०८ am | बिहिबार , फागुन २८ गते २०८२

गौशालामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे

स्वर्गद्वारी अपडेट | माघ १६ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान, काठमाण्डौको गौशालामा हिजो दिउँसो बसको ठक्करबाट घाइते भएकी गोरखाकी २२ वषर्की रोशनी मगरको ज्यान गएको छ । मगरको उपचारका क्रममा हेल्पिङ ह्याण्ड अस्पतालमा गएराति पौने १२ बजे ज्यान गएको प्रहरीले जनाएको छ । हिजो दिउँसाे प्रदेश ३-०१-००६ ख ११०९ नम्बरको बसले बा ९२ प ६४२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । मगर स्कुटरको पछाडि बस्नु भएको थियो ।

यो पनि पढ्नुहोस्