समय : ०२:२७ pm | मङ्गलबार , फागुन १२ गते २०८२

काठमाण्डौबाट रुकुमका लागि छुटेको बस त्रिशूलीमा खस्यो, १६ जना घाइते

स्वर्गद्वारी अपडेट | कार्तिक १९ गते २०७९

स्वर्गद्वारी अपडेट प्युठान ।
 काठमाण्डौबाट रुकुम पश्चिमका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा १६ जना घाइते भएका छन् । बा ४ ख ५७ २०  नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिकाको सडकबाट त्रिशूली नदीमा खसेको  हो । अहिले प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरिरहेको र घाइतेलाई अस्पताल पठाइएको प्रहरी चौकी जोगिमाराले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्