समय : ०७:२७ am | मङ्गलबार , जेठ २६ गते २०८३

गिरीले गरे मतदान

स्वर्गद्वारी अपडेट | फागुन २१ गते २०८२

प्युठान।श्रम संस्कृति पार्टी  प्युठानका उम्मेदवार गोविन्द गिरीले मतदान गरेका छन्।

झिमरुक गाउँपालिका टिमुरचौर स्थित जनता मावि भवनबाट मतदान गरेका हुन्।

उनी प्युठानका प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।

यो पनि पढ्नुहोस्