समय : १२:५१ pm | बिहिबार , फागुन २१ गते २०८२

डा.पोखरेलले गरे मतदान

स्वर्गद्वारी अपडेट | फागुन २१ गते २०८२

प्युठान।नेपाली कांग्रेस प्युठानका उम्मेदवार प्रा.डा.गोविन्दराज पोखरेलले मतदान गरेका छन्।

ऐरावती गाउँपालिका -५ ढावाचौर स्थित अमर ज्योति प्राथमिक बिद्यालयको भवनबाट उनले  मतदान गरेका हुन्।

उनी प्युठानका प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।

यो पनि पढ्नुहोस्