सुसान्तले गरे मतदान स्वर्गद्वारी अपडेट | फागुन २१ गते २०८२ प्युठान। रास्वपा प्युठानका उम्मेदवार शुसान्त वैदिकले प्युठानबाट मतदान गरेका छन् । प्युठान नगरपालिका-१ वेलुवा क्व़ाडी सामुदायिक भवनबाट उनले मतदान गरेका हुन्। उनी प्युठानका प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।