समय : ११:३८ am | बिहिबार , फागुन २१ गते २०८२

१ सय १ वर्षीय उमादेवीले गरिन मतदान

क मा ६१६ र केन्द्र ख मा ६५९ मतदाता रहेका छन्।

स्वर्गद्वारी अपडेट | फागुन २१ गते २०८२

प्रकाश बैद्य, प्युठान।१०१ वर्षीय उमादेबी न्यौपानेले मुक्ती मा.बि रातामाटा केन्द्रबाट मतदान गरेकी हुन् । प्युठान नगरपालिका -३ रातमाटा स्थित  केन्द्रमा क र ख गरि १२७५ मतदाता रहेका छन्।

क मा ६१६ र केन्द्र ख मा ६५९ मतदाता रहेका छन्। शान्ति पूर्ण तरिकाले मतदान हुदैछ।

यो पनि पढ्नुहोस्