घाँस-दाउरामा बितेको महिलाको दैनिकी लव कुमार अधिकारी | फागुन १३ गते २०८१ प्युठानको गौमुखी गाउँपालिका–१ अर्खा की एक महिला वनबाट घाँसको भारी सँगै आफ्नो २० महिने छोरा बोकेर घरतर्फ फर्किदै। तस्बिरः लव कुमार अधिकारी/स्वर्गद्वारी अपडेट