समय : ०९:३५ am | मङ्गलबार , जेठ २६ गते २०८३

डल्ले सराएँ मेला (फोटो फिचर )

स्वर्गद्वारी अपडेट | कार्तिक ३० गते २०८०

प्युठान। तिहारको भोलिपल्ट अर्थात आज जिल्लाकै ठूलो सराएँ मेला प्युठान नगरपालिका–७ डल्लेमा सराएँ नाच सहित मेला सम्पन्न भएको छ ।

उक्त सराएँ मेलामा सराएँ नाँचको प्रर्दशन, प्रतिस्पर्धा समेत गराउने चलन छ। किम्वदन्ती अनुसार भुरे टाकुरे राज्य सञ्चालनका बेला एक जना राक्षसलाई जनताले लखेटेर मारेको सम्झनामा खुशीयाली सहित त्यस ठाउँमा वर्षेनी भाइटिकाको भोलिपल्ट सराएँ मेला लाग्ने गर्दछ ।

यो पनि पढ्नुहोस्