समय : ०४:५७ am | बिहिबार , फागुन २७ गते २०८२

जहाज दुर्घटना अपडेट जहाज दुर्घटना हुनबाट बच्यो

स्वर्गद्वारी अपडेट | वैशाख ११ गते २०८०
स्वर्गद्वारी अपडेट समचार डेक्स  ।  फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ। त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६  भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो ।

यो पनि पढ्नुहोस्