स्वर्गद्वारी समचार अपडेट समचार डेक्स । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी, आकस्मिक अवतरण गरिदै छ । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरण गर्न लागेको नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले बताए ।
काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी







