समय : ०४:३९ am | बिहिबार , फागुन २७ गते २०८२

प्युठानमा मोटरसाइल दुर्घटनामा एकको मृत्यु

स्वर्गद्वारी अपडेट | चैत्र २४ गते २०७९
सन्तोष सुनार ,प्युठान। मोटरसाइल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ।शुक्रबार बिद्यानन्द माध्यमिक बिद्यालय बाट एस ई ई परिक्षा दिएर घर फर्कने स्वर्गद्वारी  नगरपालिका–तापा घर भएका बिद्यार्थी वर्ष१७ का प्रतिक बी. एम  बिहान १०:४५ बजे  भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उक्त घटनामा प्रहरीको भनाई अनुसार लु ६६ प ५३४९ नम्बरको मोटरसाइकल र रोल्पा तर्फ जादै गरेको बस लाई ओभरट्याग गर्दा अनियन्त्रित भई दुर्घटना भएको बताएको छ।मोटरसाइल चालक सकुसल रहेको र मृतक लाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार ल्याईएको छ।    

यो पनि पढ्नुहोस्