समय : ०६:२४ am | बिहिबार , फागुन २८ गते २०८२

भिरबाट लडेर एक बालिकाको मृत्यु

स्वर्गद्वारी अपडेट | फागुन १७ गते २०७९

 स्वर्गद्वारी अपडेट प्युठान

बागलुङमा विद्यालय जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु भएको छ ।

बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतीक्षा घर्ती मगरेको मंगलबार भिरबाट लडेर ज्यान गएको हो ।मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए ।उनी साथिसित घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन् । शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ ।

यो पनि पढ्नुहोस्