समय : ०९:०२ am | शनिबार , श्रावण १२ गते २०८१

नेपालले भारतलाई दियो दुई सय ३१ रनको लक्ष्य

सन्तोष सुनार | भाद्र १८ गते २०८०

भदौ १७ गते।एसिया  कप क्रिकेटमा  नेपालले भारतलाई २ सय ३१ रनको लक्ष्य दिएको छ ।श्रीलंकाको पालेकेलेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले  ४८ ओभर दुई बलमा अल आउट हुँदै २ सय ३० रन बनायो । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page