समय : ०९:०४ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा एक पूरूषको वेवारिसे शव फेला

सन्तोष सुनार | असाेज ५ गते २०८०

असोज ५ गते

प्युठान । प्युठानमा एक पूरूषको वेवारिसे शव फेला परेको छ ।

शुक्रवार प्युठाको सरुमारानी गाउँपालिका ४ कुडुले स्थित माडी नदि र खहरे खोलाको दोभान नजिक नदिले बगाएर ल्याएको एक पूरूषको वेबारीसे शव फेला परेको हो । । उक्त वडाको सदस्य पार्वति पुन मगर दिउसो करिव ३ बजे तिर दाउरा काट्न जानेवेला शव देखेर खवर गर्दा भेटेको वडा अध्यक्ष चिन्ता सोमैले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए ।

घटनाको अनुसन्धान गर्न प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ । भेटिएको पुरुषको शवको टाउको रहेको छैन । विस्तृत जानकारी आउन बाकी ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page