समय : ०७:२९ am | मङ्गलबार , जेठ २६ गते २०८३

धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का 

स्वर्गद्वारी अपडेट | असाेज ४ गते २०८१

शुक्रबार साँझ धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार साँझ ५ बजेर १६ मिनेट जाँदा धादिङको चैनपुर केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको हो। 

यो सानो तथा क्षति नगर्ने खालको भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए।

यो पनि पढ्नुहोस्