समय : ०२:३७ am | शनिबार , श्रावण ४ गते २०८१

प्युठानमा एक महिला भिरबाट लडेर मृत्यु

स्वर्गद्वारी अपडेट | असार ९ गते २०८१

प्युठान।प्युठानमा एक जना महिला भिरबाट लडेर मृत्यु भएको छ।आइतबार माण्डवी  गाउँपालिका-३ जस्पुरकी २७ वर्षीय भगवता थापा मगर माण्डवी गाउँपालिकाका-३ भर्याङगैरा नजिक मोटरबाटो देखी करिव ३० मिटर तल भिरबाट लडेर माडीखोलामा डुबेर मृत्यु भएको माण्डवी गाउँपालिका  वडा -३ का वडा  अध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिए।

घटनाको जानकारी गराएपछी घटना स्थलमा जस्पुर अस्थायी प्रहरी बिट जस्पुरबाट प्रहरीको टोलि गएको कार्कीले बताए।   

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page