समय : ०९:४५ pm | आइतबार , वैशाख ६ गते २०८३

प्युठान कारागारबाट थुनुवाले १२ को परिक्षा दिँदै

स्वर्गद्वारी अपडेट | वैशाख १४ गते २०८१

प्युठान।विभिन्न अपराधमा कैद सजाय भोगिरहेका प्युठानका एक युवाले शुक्रबार प्युठानको महेन्द्र माद्यामिक बिद्यालय खलङ्गाबाट कक्षा १२ को परिक्षामा सहभागी भएका छन्।कक्षा १२ को परीक्षामा आज पहिलो दिन नियमित अंग्रेजी बिषयमा उनले सहभागिता जनाएका हुन्।

कारागारभित्र बसेका कैदीबन्दी तथा थुनुवालाई समेत पढ्ने अधिकार भएको र उनीहरूको पढाइलाई प्रभावित नपार्ने कारागार कार्यालय प्युठानका प्रमुख सूर्य पन्तले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए।

यो पनि पढ्नुहोस्