समय : ०५:१६ am | सोमबार , वैशाख ७ गते २०८२

 नगरपालिकाको विद्यालयहरुमा पानि फिल्टर गर्ने मेसिन जडान

स्वर्गद्वारी अपडेट | मंसिर १७ गते २०७९
  स्वर्गद्वारी अपडेट ,प्युठान स्वर्गद्वारी नगरपालिकाले नगरपालिका भित्र रहेको बिद्यालयहरुमा स्वच्छ पिउनेपानी व्यवस्था गरेको छ । विद्यार्थीहरूको स्वास्थ्य र सहजतालाई मध्यनजर गर्दै स्वर्गद्वारी नगरपालिकाभित्रका १७ वटा विद्यालयमा शुद्ध पिउनेपानीको व्यवस्था  पानिलाई फिल्टर गर्ने मेशिन जडान गरेको छ । विद्यालयमा भएको अन्य समस्याहरुलाई  पनि छिटै व्यवस्थापन गर्ने क्रम रहेको  स्वर्गद्वारी नगर प्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिए।उनले भने “बर्षादको समयमा पिउन योग्य पानिको अभाव हुदा बिद्यालयका केहि बिधार्थीहरु बिरामी समेत रहेको खबर थाहापाए पछि हामीले नगरपालिकाको सम्पूर्ण बिद्यालयहरुमा पानिलाई फिल्टर गर्ने मेसिन जडान गरेको र केहि बाकि बिद्यालयहरुमा छिट्टै जडान गर्ने नगर प्रमुख भण्डारीले बताए ।    

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्