समय : ०२:४१ pm | सोमबार , जेठ ५ गते २०८२

स्वर्गद्वारीका वडा सचीवहरु आन्दोलनमा

स्वर्गद्वारी अपडेट | भाद्र ७ गते २०७९
अनुज पछाई,प्यूठान । प्यूठान स्वर्गद्धारी नगरपालिकाका सचिवहरु अहिले आन्दोलमा रहेका छन । सचीवहरूले नगरपालिकालाई विभिन्न आरोप लगाउदै आन्दोलित बनेका हुन । सचिवहरु वडा कार्यालयमा उपस्थित नभएर आन्दोलन उत्रियपछि सेवा ग्राहाह्रिहरु प्रभावित भएका छन ।नगरपालिकाले कर्मचारी व्यवस्थापनमा अनियमितता गरेको, क्षेत्राधिकार विपरित कर्मचारीलाई जिम्मेवारी दिएको , प्रशासनिक सेवातर्फका कर्मचारी हुँदा हुँदै प्रशासनिक मुल्य मान्यता विपरीत जिन्सी र प्रशासन शाखामा क्षेत्राअधिकार तह विपरीत कर्मचारीलाई जिम्मेवारी दिएको लगायतका आरोपहरु सचिबहरुको छ ।

यो पनि पढ्नुहोस्