समय : ०५:०३ pm | बिहिबार , असार २६ गते २०८२

प्यूठानमा सर्पको टोकाइबाट महिलाको मृयु

स्वर्गद्वारी अपडेट | श्रावण २५ गते २०७९
अनुज पछाई,प्यूठान । प्यूठानमा सर्पको टोकाइबाट एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं. ४ निवासी ३० बर्षिया किमला घर्तीको सर्पदंशको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठाले जानकारी दिएको छ । बुधबार घर्तीलाई आफ्नै घरमा बसिरहेको बेला सर्पले हातमा टोकेको प्रहरीको भनाई छ ।

यो पनि पढ्नुहोस्