समय : ०२:५५ am | बुधबार , असार ३१ गते २०८२

प्यूठानमा कटहरको रुखबाट खसेर महिलाको मृत्यु

स्वर्गद्वारी अपडेट | श्रावण २२ गते २०७९
अनुज पछाई,प्यूठान । प्यूठानमा कटहरको रुखबाट खसेर एक महिलाको मृत्यु भइको छ । जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं.४ गोठिबाङ निवासी ३२ बर्षिया मनसरा योगीको सनिबार कटहर टिप्न रुखमा चडेको बेला रुखबाट खसि मृत्यु भएको श्रीमान तिलक योगीले बताएका छन । श्रीमान योगीका अनुसार करिब १५ फिट अग्लो कटहरको रुखबाट खसी घाटी भाचिएर घटना स्थलमै मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस्