स्वर्गद्धारीमा हटाएको १४ कर्मचारीलाई फिर्ता बोलाइयो
स्वर्गद्वारी अपडेट |
श्रावण ११ गते २०७९
अनुज पछाई , प्यूठान । जिल्लाको स्वर्गद्धारी नगरपालिकाले हटाएको कर्मचारीलाई पुनः बहालि गरिएको छ । स्वर्गद्धारी नगरपालिकाले ३४ जना करार कर्मचारीलाई करार सम्झौता थप नहुने भन्दै हटाएको थियो । ३४ मध्य १४ जनालाई पुनः बहाली गरिएको नगरपालिकाले जनाएको छ ।