समय : ०५:५० am | आइतबार , असार १४ गते २०८३

प्यूठानमा छतबाट खसेर बालिका घाइते

स्वर्गद्वारी अपडेट | असार ८ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । प्यूठानको एक बिद्यालयको छतबाट खसेर बालिका घाइते भएकी छन । बुधबार (आज) प्यूठानको मरन्ठानामा रहेको बाल बिद्या माबीको छतबाट खसेर कक्षा ७ मा अध्यनरत १४ बर्षिया बालिका निरुता गीरी घाइते भएकी हुन । बालिका झिमरुक गाउपालिका ६ तोरबाङकी हुन । उनको अहिले जिल्लामा सामान्य उपचारपछि भैरहवा रेफर गरिएको छ ।

यो पनि पढ्नुहोस्