समय : ०२:४८ pm | सोमबार , जेठ ५ गते २०८२

सरुमारानी ४ मा पनि एमालेको प्यानल विजयी

स्वर्गद्वारी अपडेट | जेठ १ गते २०७९
 अनुज पछाई , प्यूठान । सरुमारानी गाउँपालिका वडा नम्वर ४ मा एमालेका उम्मेदवार चिन्त बहादुर सोमै लगाएतको प्यानलौ विजयी भएको छ । विजयी सोमैले १ हजार ३३ र गठवन्धनबाट उमेदवार बनेका तारापतीले ३ सय ८७ मत पाएका छन् ।त्यस्तै दलित महिला सदस्य कल्पना कामी, महिला सदस्य पार्वती पुन मगर, खुल्ला पुरुष सदस्य भोज बहादुर सारु मगर र धन बहादुर थापा विजयी भएको निर्वाचन भएका छन । सोमै दोस्रो कार्यकालका लागि वडा अध्यक्ष विजयी भएका हुन् ।

यो पनि पढ्नुहोस्