सरुमारनी ५ मा गठबन्धनको प्यानल नै विजयी


अनुज पछाई , प्यूठान । जिल्लाको सरुमारानी गाउपालिका वडा नं. ५ मा गठबन्धनको प्यानल नै विजयी भएको छ । वडा नं.५ मा संयुक्त लोकतान्त्रिक गठबन्धन का साझा उम्मेदबार लक्ष्मि पल्लिले ७३२ मतसहित विजयी भएका हुन । उनका प्रतिद्दोन्दि नेकपा एमालेका उम्मेदबार उम बहादुर खाम्चाले ४५४ मत प्राप्त गरेका छन । यो संग सरुमारानी याउपालिकामा २ वटा वडाको अन्तिम मतगणना सकिएको छ ।