समय : ०१:०९ pm | आइतबार , चैत्र ३ गते २०८१

सरुमारानी ६ मा एमालेको प्यानल नै विजयी

स्वर्गद्वारी अपडेट | वैशाख ३१ गते २०७९
अनुज पछाई , प्यूठान । जिल्लाको सरुमारानी गाउँपालिका वडा नं. ६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडा नं.६ मा नेकपा एमालेका तील बहादुर बुढाले ले ६९५ मतसहित विजयी भएका हुन । उनका प्रतिद्दोन्दि माओबादी केन्द्रका बोम बहादुर बुढाले ४४३ मत प्राप्त गरेका छन । महिला सदस्यमा एमालेका एनुका राहुं, दलित महिला सदस्यमा एनुका विक तथा खुला सदस्यमा नम बहादुर उलुङ्गे र खड्ग बहादुर महरा विजयी भए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्